सप्तरीमा हतियारसहित एक पक्राउ
शुक्रबार, १५ माघ २०७२, १० : ३३
सप्तरी - इलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले बिहीबार सप्तरीको कोलाडीबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सकरपुरा गाविस–९ निवासी ३२ वर्षीय दिनेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो । पक्राउ परेका मुखियाको साथबाट एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको छ । पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण