चिनियाँ नागरिकको हराएको ९ लाख बराबरको नगद र पासपोर्ट भेटियोे
आइतबार, १७ माघ २०७२, २३ : ०१
साँखु (काठमाडौँ) - शनिवार दिउँसो चिनियाँ नागरिकद्वय लम्झुनिमा र झी वीन साँखुको बज्रयोगिनी माताको मन्दिरमा दर्शनका लागि आउँदा हराएका सामान प्रहरीको सहयोगमा फिर्ता दिइएको छ ।
ती चिनियाँ पर्यटकले स्थानीय सविन श्रेष्ठको होटलमा चियाखाजा खानेक्रममा व्याग छुटाएकाले उनीहरूको पासपोर्ट, पाँच हजार ३०० अमेरिकी डलर, १९ हजार चिनियाँ युआन नगद र आइफोन–६ मोबाइल हराएको थियो ।
उनीहरूले सामान हराएको सूचना महानगरिय प्रहरी प्रभाग साँखुलाई दिएपछि प्रभागका इन्चार्ज प्रहरी निरीक्षक उमेश जोशीसहितको टोलीले बज्रयोगिनी मन्दिर पुगी होटल मालिक सविन श्रेष्ठलाई भेटी सो रकम, राहदानी तथा मोबाइल आज फिर्ता गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण