बाबुछोरा मिलेर भतिजाको हत्या
सोमबार, १८ माघ २०७२, १५ : ३८
बैतडी -दार्चुलामा बाबुछोरा मिलेर भतिजाको हत्या गरेका छन् । ग्वानी गाविस–४ का ६० वर्षीय करवीरसिंह धामी र उनका २२ वर्षीय छोरा केशवसिंह धामीले आइतबार राति २८ वर्षीय गोपालसिंह धामीको हत्या गरेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाले जनाएको छ । आइतबार साँझ अंशबण्डाको विवादपछि राति बाबुछोरा मिलेर भतिजाको कुटपिटपछि हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने दुबैलाई सोमबार नियत्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण