जमाइकाका प्रधानमन्त्रीद्धारा निर्वाचनको मिती तय
सोमबार, १८ माघ २०७२, १९ : ३४
जमाइका–जमाइकाका प्रधानमन्त्री पोर्टिया सिम्पसन मिलाएरले आगामी फेबु्रअरी २५ तारिखमा नयाँ सरकार गठनको लागि निर्वाचन हुने मिती तय गरेका छन् ।
मिलाएरले आइतबार सो घोषणा गरेका हुन् । जमाइकाको राजधानीमा आफ्ना हजारौ समर्थकबीच मिलाएरले सो जानकारी दिएका हुन् ।
जमाइकाका गभर्नर जनरललाई आगामी फेबु्रअरी ५ तारिखसम्म संसद विगटन गर्नको लागि लिखित रुपमा पत्रलेख्नु भएको कुरा आफनो पार्टी पिपुल्स नेसनल पार्टी ९पीएनपी० समर्थकबीच उनले बताए ।
निर्वाचनको मिती तय भएको दिनमा देशको प्रमुख पार्टीको नेतृत्व गर्दै मिलाएर जमाइकाको पहिलो महिला प्रधानमन्त्री हुनुभएको १० वर्ष पूरा हुने बताइएको छ ।
पीएनपीको नेतृत्व गर्दै मिलाएर सन् २००६ मा प्रधानमन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण