१६ डिआइजीको सरुवा (को कहाँ)
काठमाडौं– सशस्त्र प्रहरी बलका १६ डिआइजीको सरुवा भएको छ । सोमबार गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डिआईजीहरुको सरुवा गरेको हो ।
को कहाँ सरुवा भए सिमा सुरक्षा विभागबाट रवि थापा क्षेत्रीलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा निराकारविक्रम शाहलाई पूर्वबाट राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रिय सुरक्षा परिषदका उत्तम खड्कालाई सिमा सुरक्षा विभागमा जानकीराज भट्टराईलाई पश्चिमाचलबाट व्यवसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालयमा राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालयका शैलेन्द्र खनालाई महानिरीक्षकको सचिवालयमा महानिरीक्षक सचिवालयका नारायणबाबु थापालाई प्रशासन विभागमा सुवोध कुमार अधिकारीलाई मध्यपश्चिम सुर्खेतबाट कार्यालय विभागमा खडानन्द चौधरीलाई उग्रतारा बाहनी सुदूरपश्चिमबाट अन्वेषण विकास निर्देशनालयमा मानवस्रोत विकास विभागका दिवाकर केसीलाई महानगरीय प्रहरी बलको कार्यालयमा मध्यामञ्चलका रामशरण पौडेलाई मानवस्रोत विभागमा बावुराम पाण्डे कार्य विभागबाट मध्यमाचलमा राजेश श्रेष्ठलाई व्यवसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालयबाट सुदूरपश्चिममा कार्य विभागका नरेन्द्रकुमार सिंह पश्चिमाचलमा सुरजकुमार श्रेष्ठलाई अन्वेषण तथा विकास निर्देशानलयबाट पूर्वाञ्चलमा अरविन्द्र धिताललाई प्रशासन विभागबाट मध्यपश्चिममा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण