कपिलवस्तुमा मानव कङ्काल फेला
आइतबार, ३० पुस २०७४, १२ : ०१
कपिलवस्तु – कपिलबस्तुमा मानव कङकाल फेला परेको छ ।
शिवराज नगरपालिका–५ खानेपानी कार्यालय नजिक झाँडीमा पुरुषको कङ्काल फेला परेको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र प्रसाद भट्टराईका अनुसार स्थानीयले शनिबार दिउँसो मानव कङ्काल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
स्थानीयकोेखवरपछि पुगेको प्रहरी टोलीले अनुसन्धान गर्दा बेबारीसे पुरुषको कङ्काल भएको पुष्टि भएको हो ।
कङ्काल नजिकै पुरुषको कपडा पनि भेटिएको प्रहरीले जनाएको छ ।
कङ्कालको कसको भन्ने पहिचान खुल्न नसकेको र डिएनए परिक्षणका लागि बहादुरगंज अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण