भक्तपुर काँग्रेसको अधिवेशन फागुन ६ देखि ८ गतेसम्म
आइतबार, ०२ फागुन २०७२, १९ : ४९
भक्तपुर–नेपाली काँग्रेस भक्तपुर जिल्ला अधिवेशन फागुन ४ देखि ८ गतेसम्म हुने भएको छ ।
गत माघ २८ गतेका लागि निर्धारित गरिएको अधिवेशन पार्टीका केन्द्रीय सभापति सुशील कोइरालाको निधनपछि रोकिएको थियो ।
यही फागुन ६ गते अधिवेशनको उद्घाटन, ७ गते उमेदवारी दर्ता र ८ गते निर्वाचन कार्यक्रम तय भएको नेपाली काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधरले जानकारी दिए ।
जिल्ला सभापतिमा अष्टकुमार कवेँ, विनोद कायस्थ, गणेशमान चक्रधर, दुर्लभ थापा र प्रवीण वनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण