जंगलमा सुत्केरी हुँदा बच्चाको मृत्यू
आइतबार, १६ फागुन २०७२, १७ : ५५
जाजरकोट–यहाँको ढिमे गाविस वडा नं २ कि १९ वर्षीय प्रेमीका परियार जंगलमा सुत्केरी हुँदा वच्चाको मृत्यू भएको छ भने आमाको उपचार कार्य जारी रहेको छ । स्थानिय जंगलमा घाँस काटेर ल्याउन गएकी प्रेमीकालाई सुत्केरी वेथा लागेपछि जंगलमा नै सुत्केरी भएकी थिईन । सुत्केरी वेथा लागेको २ घण्टापछि ९ सय ग्रामको छोराको जन्म दिएकी प्रेमीकाको वच्चा वाँच्न सकेन भने आमाको अहिले ढिमे स्थित स्वास्थ्य संस्थामा उपचार भईरहेको उद्धारमा खटिएका एच ए दिपक वलीले जानकारी दिए ।
सुत्केरी वेथा लागेपछि बचाउ भन्दै कराईरहेकी प्रमीकाको आवाज सुवेला खोपको सुपरिवेक्षणका लागी गएका वलीले सुनेपछि जंगलवाट उद्धार गरी स्वास्थ्य संस्था पुर्याएका थिए । परियारवाट जन्मिएको वच्चा ४ घण्टा मात्र वाँचेको वलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण