शान्ति कायम गर्न सरकार प्रयासरत छ: गृहमन्त्री बस्नेत
आइतबार, १६ फागुन २०७२, १४ : ५८
पोखरा– गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयन नै अहिले सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ, ४ नं प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले संविधानको कार्यान्वयन सँगसँगै मुलुकको आर्थिक समृद्धि, सुशासन र शान्ति कायम गर्न सरकार प्रयासरत रहेको बताए । उनले पत्रकार जगत्ले पनि पत्रकारिताको माध्यमबाट नेपाली समजलाई सही बाटामा अगाडि बढाउन अहम् भूमिका खेल्नुपर्नेमा जोड दिए । भेलामा–४ नं प्रदेश अन्तर्गतका ११ जिल्लाका सङ्घसँग आबद्ध पत्रकारको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण