काष्ठमाण्डप एयरको विमान दुर्घटनामा ज्यान गुमाउने पाइलटलाई सहिद घोषणाको माग
आइतबार, १६ फागुन २०७२, २० : २५
कालिकोट – शुक्रबार मध्यान्ह नेपालगञ्जबाट जुम्लाका लागी उडेको काष्ठमाण्डप एयरको विमान दुर्घटना परि ज्यान गुमाएका पाइलटलाई सहिद घोषणा गर्न कालिकोट उद्योग बाणिज्य संघले माग गरेको छ । स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउदै संघले सहिद घोषणाको माग गरेको छ ।
कालिकोट उद्योग बाणिज्य संघले बुझाएको ४ बुदेँ ध्यानाकषर्ण पत्रमा भनिएको छ, ‘आफ्नो ज्यानको प्रवाह नगरि अरुको ज्यान बचाएर आफ्नो ज्यानको आहुति दिने पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई सहिद घोषणा गर्न पहल लागि माग गर्दछौं ।’
दुर्घटनामा परि चालक दलका दुई जनाको निधन भएको छ । त्यसका सवार ९ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण