सुरु भयो अखिल भारत नेपाली एकता मंचको सम्मेलन
आइतबार, १६ फागुन २०७२, १७ : ३३
काठमाडौं– एकीकृत माओवादी निकट प्रवासी संगठन अखिल भारत नेपाली एकता मंचको पश्चिम क्षेत्रीय समितिको सम्मेलन फेवु्रअरी सुरु भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अथितिका रुपमा एमाओवादी महासचिव कृष्णबहादुर महरा सहभागी भएका छन् ।
सम्मेलनमा नेपाली राजनैतिक दलका जनबर्गीय संगठनका प्रमुख ,भारतीय भाईचारा नेता ,उद्योगपति, बुद्धिजीबी, कलाकार लगायतको उपस्थिति रहेको छ भने जम्मू कश्मीर, पंजाब, हिमाचल दिल्लीबाट उपस्थिति भएको अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य आरवी खड्काले बताए । सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण