आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कप्तान पारस अस्पताल भर्ना

आइतबार, १६ फागुन २०७२, २१ : ०१
आइतबार, १६ फागुन २०७२

काठमाडौँ -राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पेटमा समस्या भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।

खड्काको आन्द्रामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उपचारमा संलग्न चिकित्सक मधु घिमिरेले जानकारी दिए । चिकित्सकका अनुसार अहिले उनको अवस्था सामान्य रहेको छ । पूर्णरुपमा स्वास्थ्य विवरण आउन भने दुई दिन लाग्नेछ । शुक्रबार पेटमा समस्या भएपछि खड्कालाई उपचारका लागि अस्पतालमा लगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप