हलिवुड लुक्स : बेवाचकी ‘भिलेन’ प्रियंका
बुधबार, १९ फागुन २०७२, १७ : ३३
फ्लोरिडा – बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला हलिउडको चलचित्र बेवाचको सुटिङमा व्यस्त छिन् । ३३ वर्षीया अभिनेत्रीले उक्त चलचित्रमा भिलेनको भूमिकामा देखिनेछिन् । चलचित्रमा ड्वेन जोनसन ‘द रक’, ज्याक एफ्रोनलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको फ्लोरिडामा सुटिङ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण