घिमिरेको ‘भट्टीको छेउमा रक्सीको गन्ध’ सार्वजनिक (भिडियोसहित)
बुधबार, १९ फागुन २०७२, १९ : ४७
काठमाडौं–गायक बिदुर घिमिरेको ‘भट्टीको छेउमा रक्सीको गन्ध’ सार्वजनिक भएको छ । म मरेर तिमीलाई बोलको गीतमार्फत चर्चा कमाएका घिमिरेले गत शनिवार यस गीतको एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।
ग्रेट भिजन प्रालिको दृश्य निर्माण रहेको यस भिडियोलाई छायांकन रेशम दर्लामीले गरेका हुन् भने सम्पादन प्रदिप दाहालले गरेका हुन । यस गीतमा बिदुर घिमिरेको संगीत र शब्द जीवनाथ घिमिरेको रहेको छ ।
गीतको उत्पादक तथा बितरक संस्था ग्रेट भिजन रहेको छ । यसमा गणेश बराल र पुस्पश्री, कपिल बिनायक, सुगम तथा खुसी भण्डारीले अभिनय गरेका छन । यस गीतमा स्वर बिदुर घिमिरेको रहेको छ । घिमिरेले यस म्यूजिक भिडियोलाई निर्देशन समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण