शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘ब्याक हुन्न’ भनेको एक दिन नबित्दै सुजता सभापतिबाट ब्याक

बिहीबार, २० फागुन २०७२, १९ : ३२
बिहीबार, २० फागुन २०७२

काठमाडौं – सभापतिमा उम्मेद्वारी घोषणा गरेकी सुजता कोइराला एक दिन नबित्दै सभापतिबाट पछि हट्ने भएकी छिन् । बुधबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै अब आफू कुनै पनि हालतमा ‘ब्याक हुन्न’ भनेकी सुजताले ‘ब्याक’ हुँदै आफ्नै उम्मेद्वारी फिर्ता लिने भएकी हुन् । नेतृ कोइरालाले उम्मेदवारी फिर्ता लिएर संस्थापन पक्षका उम्मेद्वार रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएकी छिन् । रामचन्द्रले विधान संशोधनपछि महिला उपसभापतिको प्रावधान राख्ने र त्यसमा सुजातालाई जिम्मेवारी दिने आश्वासन दिएपछि सुजता ब्याक भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप