भारतीय राजदूतद्वारा सभापति देउवालाई बधाई
बुधबार, २६ फागुन २०७२, १८ : ४४
आज देउवा निवास बुढानिलकण्ठ पुगेर राजदूत रायले नेपालमा सदैव लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्दै आएको पार्टी काँग्रेसको सभापतिमा निर्वाचित हभएकोमा उनलाई बधाई दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
करिब आधा घण्टा भएको सो भेटमा राजदूत रायले भारत सरकार र आफ्नो व्यक्तिगत तर्फबाट बधाई दिँदै भारतले सदैव नेपालमा शान्ति, स्थिरता र समृद्धि भएको हेर्न चाहेको विचार व्यक्त गरे ।
भेटमा सभापति देउवाले नेपाल र भारतबीच सदीयौँदेखि ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै आगामी दिनमा दुबै मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण