सिरहामा आगलागी, ५० लाखभन्दा बढीको फर्निचर खरानी
बिहीबार, २७ फागुन २०७२, ११ : ३२
सिरहा – सिरहाको सनहैठा–४ मा रहेको फर्निचर पसलमा आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय देवेन्द्र यादवको फर्निचर पसलमा गएराति आगलागीहुँदा त्यहाँ रहेको सम्पूर्ण फर्निचर र उपकरणहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
विहेवारीको सिजन भएकोले विक्रिको लागि बनाएको फर्निचरका धेरै सामानहरु रहेको जनाएको छ । आगो विद्युत सर्टभई लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।
आगो लागेको एक घण्टा पछिमात्र प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण