लोडसेडिङ घट्यो (नयाँ तालिकासहित)
आइतबार, ३० फागुन २०७२, १८ : १०
काठमाडौं – एसएलसी परीक्षालाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा कटौती गरेको छ । चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ तालिका अनुसार लोडसेडिङ समयमा एक घण्टा कम गरिएको छ । यसअघि १३ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।
‘नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि भारतबाट थप विद्युत आयात भई सप्लाई स्थिर भई सकेको तथा निकट भविष्यमानै प्रबेशिका परीक्षा सञ्चालन हुन गईरहेको हुँदा सो समेतलाई मध्यनजर गरी साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०७२/१२/०१ गते सोमबार देखि निम्न परिवर्तित समय तालिका अनुसारको लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ,’ प्राधिकरणले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण