मह जोडी जस्मिन पेन्टसको ब्राण्ड एम्बासेडर
आइतबार, ३० फागुन २०७२, २० : ३९
काठमाडौं – चर्चित हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्मिन पेन्ट्सको ब्राण्ड एम्बासेडर नियुक्त भएका छन् । मनकामना गु्रप अन्र्तगतको प्रमुख उद्योग जस्मिन पेन्ट्सले मह जोडीलाई ब्राण्ड एम्बासेडर नियुक्त गरेका हो ।
मह जोडीले “नेपाली मनको नेपाली रङ्ग” को नारासहित कम्पनीका उत्पादनहरुलाई देशभर प्रबद्र्धन गर्ने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण