शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खुल्लातर्फ केन्द्रीय सदस्य को को भए विजयी ? (सूचीसहित)

सोमबार, ०१ चैत २०७२, १३ : ०५
सोमबार, ०१ चैत २०७२
काठमाडौं – नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ। मतगणनाबाट २५ जना केन्द्रीय सदस्यहरु चयन भएका छन् । सबैभन्दा बढी मत ल्याउनेमा शेखर कोइराला रहेका छन् भने दोस्रोमा खु्मबहादुर खड्का रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप