संविधान कार्यान्वयनमा सबै दल एक ठाउँमा उभिनुपर्ने : पूर्वसभामुख नेम्बाङ
सोमबार, ०१ चैत २०७२, १५ : २७
पाँचथर– पूर्व सभामुख सुवास नेम्बाङले अहिलेको संविधान कार्यान्वयन गर्न सबै दल लाग्नुपर्ने बताएका छन् ।
नेकपा ९एमाले०ले मेची अञ्चलमा सञ्चालन गरेको मेची पहाडी पर्यटन प्रवद्र्धन कार्यक्रमको आज फिदिमस्थित जिविसको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै दलले साथ दिएमात्रै संविधानको सफल कार्यान्वयन हुनेमा जोड दिए ।
अब नेपाली काँग्रेससहितको राष्ट्रिय सरकार गठन गरेर अघि बढे संविधान कार्यान्वयनमा ठूलो सहयोग पुग्ने उनले उल्लेख गरे ।
अहिलेको संविधान प्रायः अधिकांश पक्षको माग सम्बोधन भएको भन्दै त्यसको विरोध गर्नुको कुनै अर्थ नहुने उनको भनाइ छ । अहिलेको संविधान प्रायः अधिकांश पक्षको माग सम्बोधन भएको भन्दै त्यसको विरोध गर्नुको कुनै अर्थ नहुने उनको भनाइ छ ।
कार्यक्रममा ७५ वटै जिल्लाका सभापति एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण