राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता
सोमबार, ०१ चैत २०७२, १६ : ३३
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भयो ।
भेटका अवसरमा प्रधानमन्त्रीको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको आसन्न भ्रमणलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालगायत नेपाल सरकारका उच्च सरकारी पदाधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण