शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

करेन्ट लागेर महिलाको मृत्यु

सोमबार, ०१ चैत २०७२, १६ : ३६
सोमबार, ०१ चैत २०७२

कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीकी २८ वर्षीया पुष्पा पन्तको आज करेन्ट लागेर मृत्यु भएको छ ।

नल्कामा जोडेको विद्युतीय मोटर चलाएर बिहान ९ बजे नुहाइरहेकी उनी करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । पन्तलाई तत्काल उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको सुडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शारदा क्षेत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप