शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचित २५ केन्द्रीय सदस्यको निर्वाचनमा एक मात्र महिला

सोमबार, ०१ चैत २०७२, १६ : ४०
सोमबार, ०१ चैत २०७२

काठमाडौँ– नेपाली काँग्रेसको १३औँ महाधिवेशनका सिलसिलामा भएको खुला २५ केन्द्रीय सदस्यको निर्वाचनमा एक महिला मात्र विजयी भएको छ ।

आज दिउँसो सम्पन्न मत परिणामअनुसार एक हजार ६१९ मत प्राप्त गरी खुलातर्फ सुजाता कोइराला विजयी भएका हुन् । निर्वाचित २५ खुला केन्द्रीय सदस्यमा उहाँ १५औँ स्थानमा छन् । पार्टीको १२औँ महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप