शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट कुसीको मृत्यु

सोमबार, ०१ चैत २०७२, १८ : ३६
सोमबार, ०१ चैत २०७२

भक्तपुर–मोटरसाइकलले ठक्कर दिँदा इटाछेँका रामगोपाल कुसीको मृत्यु भएको छ ।

सल्लाघारीमा नं नखुलेको मोटरसाइकलले ठक्कर दिँदा भक्तपुर नगरपालिका–१५ ५२ वर्षीय कुसीको मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप