ट्रकको ठक्करबाट भारतीय युवतीको मृत्यु
बुधबार, ०३ माघ २०७४, ०९ : ०५
कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरईनाका पुलमा गएराती ट्रकले मोेटरसाईकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व आउदै गरेको ना २ ख ९९६० नं. को ट्रकले विपरित दिशाबाट जाँदै गरेको युपी ५५ यु ०४८१ नं.को भारतीय नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाईकल पछाडी रहेकी भारत जिल्ला थाना वलरामपुर शंखरगाउँ बस्ने २४ वर्षकी मुबसरा खातुनको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
मोटरसाईकल चालक भारत जिल्ला थाना वलरामपुर ढेरुवा बस्ने २७ वर्षका अतिकुल रहिमान घाईते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण