शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तस्बिरमा यस्तो देखियो बस दुर्घटनास्थल (फोटोफिचर)

मङ्गलबार, ३० चैत २०७२, १५ : ३०
मङ्गलबार, ३० चैत २०७२

काठमाडौं– दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस अर्खौलेको बर्खेटारमा आज बिहान दुर्घटना हुँदा चालकसहित २२ जनाको मृत्यु भएको छ । बा२ख ६३७६ नम्बरको यात्रुबाहक बस आठ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ३२ जना घाइते भएका थिए, जसमध्ये २३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं ल्याइएको छ ।

घटनास्थलमा देखिएको दृश्यहरु :

तस्बिर:टिभन राई/प्रमोद श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप