सरकारको निर्णयको विरोध: कपिलवस्तु तीन दिन बन्द
बिहीबार, ०४ माघ २०७४, ०९ : १९
कपिलवस्तु - बुधवार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि त्यसको विरोध गर्दै छिमेकी जिल्ला कपिलवस्तुमा पनि आन्दोलन चर्किएको छ ।
प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको बिरोध गरेको छ ।
समिति संयोजक रउफ अहमद खाँद्धारा हस्ताक्षरित विज्ञप्तीमा ४ वटा बुद्धले राज्य गरेको कपिलवस्तुलाई उपेक्षा गर्दै सरकारले राजधानी तोकिएकोमा दुख प्रकट गरीएको छ ।
त्यसैको विरोध स्वरुप तीन दिन कपिलवस्तु जिल्ला बन्दको घोषणा गरीएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण