शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जैसीथोकको आगो धुर्कोट पुग्यो, दर्जनौं घर जोखिममा

शुक्रबार, १० वैशाख २०७३, १९ : १९
शुक्रबार, १० वैशाख २०७३

गुल्मी–बुधबारदेखि गु्ल्मीको जैसथोक वनमा लागेको आगो फैलिँदै आज धुर्कोट रजस्थलमा पुगेको छ ।

रजस्थलबाट फैलिएको आगो आज धुर्कोटरजस्थल–१ को प्रगतिशिल महिला सामुदायिक वनमा पुग्दा त्यस वन छेउछाउमा रहेका २३ वटा घर जोखिममा परेको स्थानीय हुमानाथ पोखरेलले बताए ।

उनका अनुसार स्थानीयवासीले नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन सकेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप