शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०१ साउन २०८३, ०५ : २९
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
  • युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा रहेको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ  तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 153.86 154.46
EUR  (European Euro) 1 176.40 177.09
GBP  (UK Pound Sterling) 1 207.80 208.61
CHF  (Swiss Franc) 1 190.57 191.32
AUD  (Australian Dollar) 1 107.69 108.11
CAD  (Canadian Dollar) 1 109.58 110.00
SGD  (Singapore Dollar) 1 119.37 119.83
JPY  (Japanese Yen) 10 9.49 9.52
CNY  (Chinese Yuan) 1 22.74 22.82
SAR  (Saudi Arabian Riyal) 1 40.97 41.13
QAR  (Qatari Riyal) 1 42.21 42.37
THB  (Thai Baht) 1 4.58 4.60
AED  (UAE Dirham) 1 41.89 42.06
MYR  (Malaysian Ringgit) 1 37.78 37.93
KRW  (South Korean Won) 100 10.40 10.45
SEK  (Swedish Kroner) 1 16.00 16.07
DKK  (Danish Kroner) 1 23.60 23.69
HKD  (Hong Kong Dollar) 1 19.63 19.70
KWD  (Kuwaity Dinar) 1 500.36 502.31
BHD  (Bahrain Dinar) 1 408.09 409.68
OMR  (Omani Rial) 1 399.62 401.17

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप