प्रधान सेनापतिद्वारा समाधिस्थलमा पुष्पगुच्छा अर्पण
शनिबार, १८ वैशाख २०७३, २० : ०१
काठमाडौँ–अमेरिकाको भ्रमणमा रहेका प्रधान सेनापति राजेन्द्र क्षत्रीले शुक्रबार आर्लिङटन राष्ट्रिय समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् ।
भ्रमणकै क्रममा उनले अमेरिकाको सुरक्षा विभागको मुख्यालय पेन्टागनको निरीक्षण गर्नुका साथै अमेरिकी सेनाका उप प्रमुख जनरल डानियल बी एल्लिन र दक्षिण र मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री निसा देसाई विस्वाल तथा अन्य उच्चपदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी आपसी हित एवम् सुरक्षा सरोकारका विषयहरुमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण