बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फेरि भुकम्पको धक्का, गोरखा केन्द्रबिन्दु

बुधबार, २९ वैशाख २०७३, १४ : ४४
बुधबार, २९ वैशाख २०७३
काठमाडौं, बैशाख २९– आज दोस्रो पटक भुकम्पको धक्का गएको छ ।  दिउँसो २ बजेर ३७ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको भुकम्पको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आज बिहान पनि धादिङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भुकम्पको धक्का गएको थियो । गत वर्ष गएको बिनाशकारी भुकम्पपछि हालसम्म पनि धक्काहरु जाने क्रम रोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप