बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सम्पति विबरण नबुझाउने ६० शिक्षक कारबाहीमा

बुधबार, ०५ जेठ २०७३, १४ : २३
बुधबार, ०५ जेठ २०७३

डोल्पा –डोल्पामा सम्पति विबरण नबुझाउने ६० शिक्षक बिरुद्ध कारवाही प्रक्रिया अगाडि बढाईएको छ । शिक्षकहरुले आर्थिक बर्ष ०७१र७२ को सम्पति विबरण नबुझाएकाले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग र शिक्षा मन्त्रालयले ताकेता गरेअनुसार जेठ सात गते भित्र रु पाँच हजारका दरले जरिवाना बुझाउन सुचना गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी विर बहादुर धामीले बताए । सात भित्र पाँच हजार जरिवाना नबुझाउने शिक्षकहरुलाई आवाश्यक कारवाही प्रक्रिया अगाडि बढाईने जिल्ला शिक्षा कार्यलय डोल्पालय जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप