एक महिना नबित्दै इक्वेडरमा अर्को शक्तिशाली भूकम्प
बुधबार, ०५ जेठ २०७३, १४ : ३१
काठमाडौं – शक्तिशाली भूकम्प गएको एक महिना नबित्दै इक्वेडरमा अर्को ठूलो भूकम्प गएको छ ।
अमेरिकाको जियोलोजिकल सर्भे रिपोर्टका अनुसार यसअघि भूकम्प गएकै क्षेत्रतिर ६.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु रोजा जराटे नामक शहरबाट ३४ किलोमिटर टाढा रहेको थियो ।
गत अप्रिलमा इक्वेडरमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ६ सय जनाको निधन भएको थियो जसमा भने २५ सयजना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण