प्रधानमन्त्रीको जहाज सपनाबारे यसरी रंगियो सामाजिक सञ्जाल
बुधबार, ०५ जेठ २०७३, १५ : २०
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले आफ्नै पानी जहाज चलाउने घोषणा गरेसँगै सोबारे सामाजिक सञ्जालमा विभिन्न किसिमका टिकाटिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कतिपयले ओलीले हावादारी अभिव्यक्ति दिएको भन्दै कटाक्ष गरेका छन् भने कतिपयले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै समर्थन गरेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा आएका केहि प्रतिनिधि टिप्पणीहरुः
ओलिले संसारमा नभएको/हुननसक्ने त्यस्तो त केही बोलेका छैनन् नि आखिर बिरोध के को लागि आफूले नसकेपछि गर्छु भन्नेलाई त गर्न दिउ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण