प्रयोगकर्तालाई ढाँटेको आरोपबीच मित्सुविसु मोटर्सका अध्यक्षद्वारा राजिनामा
बुधबार, ०५ जेठ २०७३, १६ : ३८
टोकियो - जापानी मित्सुविसु मोटर्स कम्पनीका अध्यक्ष यस कम्पनीबाट उत्पापदित गाडीको इन्धन खपतदरमा प्रयोगकर्तालाई ढाँटेको भनीआएको विवादले उत्कर्षरुप लिएपछि कम्पनीको प्रमुखबाट राजिनामा दिने निर्णय लिएका छन् । अध्यक्ष तेत्सुरो आईकावाले राजिनामाका लागी पत्र बुधबार नै कम्पनीमा बुझाएको समाचार छ ।
आफ्ना ग्राहक तथा शुभेच्छुकलाई दिएको गलत सूचनाका कारण कम्पनीको प्रतिष्ठामाथि आँच आएको विवादले विश्वभर चर्चा लिन थालेपछि आगामी जुन २४ देखि लागु हुने गरी उनको राजिनामा आएको उक्त कम्पनीद्वारा बुधबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण