बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिमा पहिरो, ३४ जनाद्वारा पार्टी परित्याग

बुधबार, ०५ जेठ २०७३, १८ : २२
बुधबार, ०५ जेठ २०७३
काठमाडौं– बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले पार्टीको रुप नलिँदै चोइटिने क्रम सुरु भएको छ । नयाँ शक्तिका अन्तरिम केन्द्रिय परिषद् सदस्य इश्वर पौडेलसहितका ३४ नेता कार्यकर्ताले बाबुराको नयाँ शक्तिको औचित्य नभएको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनीहरुले शक्तिशाली माओवादीनै आजको प्रमुख आवश्यकता रहेको भन्दै राजनीतिक विचार विनाको नयाँ शक्तिले कुनै पनि राजनीतिक अभिष्ट पूरा नगर्ने जनाएका छन् । उनीहरुले आफूहरु माओवादीमा एकताबद्व हुने जनाएका छन् ।

नयाँ शक्ति परित्याग गर्नेहरुको सूचिः  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप