अन्ततः मातृका यादवपनि माओवादीमै फर्किए
बिहीबार, ०६ जेठ २०७३, १६ : २६
काठमाडौ– नेकपा माओवादीका संयोजक मातृका यादव अन्तिम समयमा आएर माओवादी एकता प्रक्रियामा सहभागि भएका छन् । सुरुमा माओवादी एकीकरण प्रक्रियामा सहभागि हुन सहमति जनाएपनि केहि दिनअघि मात्रै उनी सो प्रक्रियाबाट बाहिरिएका थिए । मधेसको मुद्दामा माओवादी स्पष्ट नभएको, मोहन वैद्य विनाको एकताको औचित्य नभएकोलगायतका तर्क गर्दै उनी एकता प्रक्रियाबाट बाहिरिएका थिए । तर, एकता अभियानमा सक्रिय नेताहरुसँगको छलफल पछि अन्तिम समयमा उनी एकता प्रक्रियामा सामेल हुन सहमत भएको एक नेताले रातोपाटीलाई बताए । आज दिउँसो बबरमहलस्थित एक पार्टी प्यालेसमा आज माओवादी एकताको घोषणा गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण