माओवादी एकताको घोषणा हुँदा यस्तो विजोग ! (फोटोफिचर)
बिहीबार, ०६ जेठ २०७३, १७ : ०२
काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरिएको छ । राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले ‘नेकपा माओवादी केन्द्र’ नामको एकीकृत पार्टीको घोषणा गर्दा कार्यक्रम हल नेता कार्यकर्ताले खचाखच मात्रै भएन हल बाहिर समेत भीडभाड थियो । नेता कार्यकर्ता र शुभेच्छुकको भीडभाड बाहिर समेत एकाएक पानी पर्दा समस्याउ त्पन्न भएको थियो । पानीबाट जोगिन कोहि कोहि छाता ओढ्दै थिए भने कोहि कर्सीनै ओड्दै थिए । सहभागिहरुले एकीकरण अभियानलाई व्यवस्थित बनाउन नसकेको भन्दै गुनासो समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण