बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी एकीकरण कार्यक्रमा जे देखियो, हेर्नुस् २० तस्बीर

बिहीबार, ०६ जेठ २०७३, १७ : ४२
बिहीबार, ०६ जेठ २०७३

काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरिएको छ । राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले ‘नेकपा माओवादी केन्द्र’ नामको एकीकृत पार्टीको घोषणा गरे । हेर्नुस्, माओवादी एकता कार्यक्रमको २० तस्बीर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप