इलाममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु
बिहीबार, ०६ जेठ २०७३, १८ : १७
इलाम– इलामको एकतप्पा गाविसमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
प्रशारण लाइन मर्मत गर्ने क्रममा एकतप्पा–१ का ४५ वर्षीय युवराज कोइरालाको मृत्यु भएको हो । लाइन मर्मत गर्ने क्रममा करेन्ट लागे गम्भीर घाइते भएका कोइरालाको उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण