जाजरकोटलाई शैक्षिक सुधार वर्ष घोषणा गरिने
शुक्रबार, ०७ जेठ २०७३, ०८ : १३
काठमाडौं–जाजरकोट जिल्ला शिक्षा कार्यालयले आउँदो जेठ १० गते शैक्षिक सुधार वर्ष घोषणा गर्ने तयारी गरेको छ ।
जिल्लाको दशेरा गाविसमा एक कार्यक्रम गरी २०७३ लाई जेठ १० गते शैक्षिक सुधार वर्ष घोषण गर्न लागिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । गृहमन्त्री शक्तिबहादुर वस्नेतले सो कार्यक्रमको उद्घाटन गर्ने छन् ।
शैक्षिक सुधार र सामुदायिक विद्यालयको सुधारका लागी विभिन्न कार्यक्रम सञ्चालन गदै आएको जिल्ला शिक्षा कार्यालयले विद्यालय अनुगमण गरी गयल हुँने शिक्षकको तलव समेत काटेको बताइएको छ ।
शिक्षा कार्यालयले अहिले जिल्लालाई ३ भागमा विभाजन गरी गुनासा हुन्ने र सुझाव दिने कार्य गदै आएको छ । जिल्लामा ३ सय ४४ विद्यालय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण