पौडेल अमेरिकाबाट गएराति स्वदेश फिर्ता
शुक्रबार, ०७ जेठ २०७३, ०९ : १०
काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन साता लामो अमेरिका बसाइपछि गएराति स्वदेश फर्किएका छन् ।
उनी पार्टीको जनसम्पर्क समितिले अमेरिकाका विभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रममा सहभागी भएको पौडेलका सहयोगी चिरञ्जीवी पौडेलले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलमा पौडेललाई पार्टी नेता तथा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार, सभासद् शारदा पौडेलसहितका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण