टिभिएस जेस्टको नयाँ रेन्ज अब नेपाली बजारमा
शुक्रबार, ०७ जेठ २०७३, १० : १८
काठमाडौ – नेपालका लागि टिभिएस मोटर्स कम्पनी भारतको स्कुटर र मोटरसाईकलको लागि आधिकारीक विक्रेता रहेको जगदम्बा मोटर्सले टिभिएस जेस्ट नयाँ स्कुटी रेन्ज बजारमा ल्याएको छ ।
ट्रेन्डि लुक भएको टिभिएस जेस्टको महिला मैत्रि डिजाईन र अतुलनिय क्षमताका साथ कुनै पनि भौगोलिक क्षेत्र र दूरि, थप माईलेज र सुरक्षाका साथ सजिलै यात्रा गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
यसमा रहेको ११० सि.सि. इन्जिन रहेको छ जसले यसको पिकअप आफ्ना प्रतिस्पर्धी मध्ये सबैभन्द द्रुत गतिको रहेको कम्पनीले बताएको छ ।
अगाडि र पछाडि रहेका एन्टि स्किड ट्युवलेस टायरले बाईकलाई थप ग्रिप दिनुका साथै पंचर हुने समस्याबाट पनि मुक्ति दिलाउँछ । टिभिएस जेस्ट ५ आकर्षक रंगहरुमा उपलब्ध छ ।
टिभिएस जेस्टको मुल्य १ लाख ५९ हजार ९०० रुपैयाँ तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण