बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजधानीमा विप्लवको 'हतियार' सहित शक्ति प्रदर्शन (फोटोफिचर)

शुक्रबार, ०७ जेठ २०७३, १६ : ३७
शुक्रबार, ०७ जेठ २०७३
काठमाडौं – नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले काठमाडौंमा आज शक्ति प्रदर्शन गरेको छ । राजधानीका तीन स्थानबाट र्याली निकालिएको थियो भने र्याली खुलामञ्चमा सभामा परिणत भएको थियो । एकीकृत क्रान्तिको सिद्धान्त बनाएर पार्टीलाई शहरबाट गाँउ लैजाने नीति बनाएका विप्लवको राजधानीमा हुन थालेको सभालाई चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप