आयात र निर्यातको सन्तुलन देशको आर्थिक विकास हुन सकेन
शुक्रबार, ०७ जेठ २०७३, ०९ : २१
बैतडी– वाणिज्यमन्त्री जयन्तबहादुर चन्दले नेपालसँग थुप्रै स्रोतसाधन भए पनि उद्यमशीलताको अभावमा देशको आर्थिक विकास हुन नसकेको बताएका छन् ।
गुरुखोला–वसन्तपुर सडकखण्डको आज उद्घाटन गर्दै मन्त्री चन्दले अहिले देशमा आयत र निर्यातको सन्तुलन नमिलेकाले देशले आर्थिक विकासमा फड्को मार्न नसकेको बताए । गुरुखोला–वसन्तपुर सडकलाई पाटन–पञ्चेश्वर सडकसँग जोड्न आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण