बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुतिरहेकी महिलाको हात समाउन खोज्दा प्रहरी खोरमा

शनिबार, ०८ जेठ २०७३, १७ : ५७
शनिबार, ०८ जेठ २०७३

सर्लाही–बेलवा गाबिस–५ बस्ने ३० वर्षीया महिलालाई दुव्र्यवहार गरेको अभियोगमा गडहिया गाबिस–२ बस्ने ना.४ त ९५४२ नम्बरको ट्याक्टरका चालक रामबाबु यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा सुतिरहेकी ती महिलालाई घरमै गएर यादवले हात समाउन खोज्दा महिलाले हल्ला गरेपछि स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेकोले यादवलाई ट्याक्टरसहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप