मध्यरातमा भूकम्पको धक्का
मङ्गलबार, ११ जेठ २०७३, ०१ : २०
काठमाडौं — निकै लामो समयपछि महसुस हुनेगरी भूकम्पको धक्का गएको छ । मंगलबार बिहान १२ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्र विन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि ९ दिनअघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
वैशाख १२ पछि परकम्प आउने क्रम अझै जारी नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण