गर्भवती श्रीमतीलाई कुटेर बच्चा मार्ने पक्राउ
बिहीबार, ०२ असार २०७३, १२ : ५५
कपिलवस्तु– गर्भवति श्रीमतीलाई कुटपिट गर्ने बलरामपुर–६ शंकरपुर बस्ने मैनुदिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ ।
मुसलनमानले जेठ ३१ गते २६ वर्षीया श्रीमती हमिदुन निसालाई कुटपिट गर्दा घाइते भएकोले उपचारको लागी बुधबार जिल्ला अस्पताल तौलिहवा लगिएकोमा पेटमा रहेको ३ महिनाको २ वटा शिशुको गर्भ तुहिन गएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण