सुनको भाउ २ सय घट्यो
सोमबार, ०६ असार २०७३, १२ : २४
काठमाडौं– साताको दोस्रो दिन सोमवार नेपाली वजारमा सुनको भाउ प्रति तोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ५६ हजार ८ सय र तेजावी सुन प्रति तोला ५६ हजार ५ सय ५० रुपैयाँमा कारोवार भैरहेको छ । यस्तै, चाँदी प्रति तोला ८ सय रुपैयाँमा कारोवार भैरहेको छ ।
आइतवार छापावाल सुन प्रति तोला ५७ हजार र तेजावी सुन प्रतितोला ५६ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण